गृहपृष्ठ ∕ खेल ∕ नेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्नेनेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालीपत्र मंगलबार, २०८० साउन २३ गते, १२:०२ मा प्रकाशित खेल काठमाडौँ। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ। उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो।नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ८ तारिखमा याङ्गुनमा खेलिने छ। दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारिखमा फल्समा खेलिने छ। नेपालले निकट भविष्यमा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रारम्भिक चरणको छनोट प्रतियोगिता खेल्दैछ।सोही विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ। विश्वकप छनोटको पहिलो चरणमा नेपालले आगामी अक्टोबर १२ र १७ तारिखमा लाओससँग भिडन्त गर्नेछ।लाओसविरुद्घको पहिलो खेल नेपालमा र दोस्रो खेल लाओसको घरेलु मैदानमा खेलिने छ। उक्त खेलमा विजयी भए नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ। #फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ३ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ६ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal