गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावितअमेरिकामा भीषण आँधीका कारण जनजीवन प्रभावित नेपाली पत्र बुधबार, २०८० साउन २४ गते, ०८:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकामा भीषण आँधीका कारण करोडौंको जनजीवन प्रभावित भएको छ । आँधीका कारण न्यूयोर्कदेखि अलाबामासम्मका करिब १० लाख घर तथा व्यापारिक प्रतिष्ठानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधीका कारण हजारौं उडान रद्द गर्नुपरेको छ।आँधीले अमेरिकाका धेरै सहरमा ठूलो क्षति पु¥याएको छ । यस आँधीका कारण करिब ५ करोड मानिसहरु समस्यामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।अग्नि विभागका प्रमुखले मंगलबार बिहानसम्म नर्थ क्यारोलिनाका १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डका ६४ हजार बासिन्दा अझै पनि विद्युतविहीन रहेको बताए ।मंगलबार बिहान एक हजारभन्दा बढी उडान ढिला भएको बताइएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले सोमबार न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको लागि ग्राउन्ड स्टपहरू जारी गरेको थियो। #भीषण आँधीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal