गृहपृष्ठ ∕ नेपाल ∕ कुटपिटबाट दुई कैदीको ज्यान गएपछि संखुवासभा कारागारमा तनावकुटपिटबाट दुई कैदीको ज्यान गएपछि संखुवासभा कारागारमा तनाव नेपालीपत्र बुधबार, २०८० साउन २४ गते, १५:३६ मा प्रकाशित नेपाल काठमाडौँ। संखुवासभा कारागारमा कुटपिटबाट दुईजना कैदीको ज्यान गएपछि तनाव भएको छ। भाग्न खोज्दा पक्राउ परेका कैदीको अरुको कुटाइबाट मृत्यु भएपछि अहिले कारागारमा तनाव भइरहको हो।मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। दुई कैदीको मृत्यु र ९ जना कैदीबन्दी पक्राउ परेपछि कारागार क्षेत्रमा तनाव भएको हो।अहिले भित्रबाट कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर फेरि कारागारमा लगेको थियो। तर उनीहरुलाई अन्य कैदीले कुटपिटपछि ज्यान गएको हो। घटनापछि जिल्ला प्रशासन कार्यालयले एक छानबिन समिति गठन गरेको छ। #कुटपिटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुल्मीमा डोजरले ठक्कर दिँदा एकजना वृद्धको घटनास्थलमै मृत्यु ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ सुनको भाउ घट्यो ६ असार १५: उत्सवको हिलोमा किसानको आँसु ७ नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभावThe Film Nepal