गृहपृष्ठ ∕ नेपाल ∕ रुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्युरुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, १०:०१ मा प्रकाशित नेपाल एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिइरहेको छैन । डेढ वर्ष पूरा हुन लागेको छ, तर युद्ध रोकिनुको सट्टा झन् चर्को बन्दै गएको छ । मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ ।रुसले पछिल्लो समय युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसै क्रममा रुसले फेरि युक्रेनमा मिसाइल हमला गरेको छ ।रुसले गरेको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको छ । जबकि अन्य ७ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले यो जानकारी दिएका हुन्।मिडिया रिपोर्टका आक्रमण भएको ठाउँ युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र नजिकै रहेको छ । प्लान्ट वरिपरि गोलाबारीका कारण यहाँ आणविक दुर्घटना हुने डर छ । क्षेत्रीय गभर्नर युरी मलाश्कोले टेलिग्रामलाई दिएको जानकारी अनुसार आक्रमणमा एक आवासीय क्षेत्र क्षतिग्रस्त भएको छ। #रुस र युक्रेनबीचको युद्धग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिनेकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स…काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले यूकेको किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स शैक्षिक कार्यक्रमको शुभारम्भ र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चापोखरा, साउन ३१ गते । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’धेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु ५ गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ ६ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ७ चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?The Film Nepal