गृहपृष्ठ ∕ नेपाल ∕ सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउसुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ नेपालीपत्र बुधबार, २०८० साउन ३१ गते, १७:०४ मा प्रकाशित नेपाल काठमाडौँ । सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सबै चिनियाँ नागरिक रहेका छन् । योसँगै सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको सख्या २२ पुगेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लिविन ताई, टिमिङ माईसहित चारजना रहेका छन् ।मंलगरबार पक्राउ परेका तीनजना चिनियाँ नागरिकलाई भने प्रहरीले नगद रुपैयाँसमेत बरामद गरेको कारण थप अनुसन्धानका लागि राजस्व विभागलाई बुझाएको छ ।राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । #सुन तस्करीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृतिकाठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौताकाठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्रीकाठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पासकाठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ । विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचारकाठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्रधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु ४ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ७ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउनेThe Film Nepal