गृहपृष्ठ ∕ खेल ∕ एसिया कपका लागि नेपाली टिम पाकिस्तान पुग्योएसिया कपका लागि नेपाली टिम पाकिस्तान पुग्यो नेपालीपत्र बुधबार, २०८० भदौ ६ गते, १६:३२ मा प्रकाशित खेल काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तान पुगेको छ। पाकिस्तान र श्रीलंकमा आयोजना हुने तालिका रहेको प्रतियोगिताका लागि नेपाली टिम बुधबार पाकिस्तान पुगेको हो।नेपाली क्रिकेट टिमलाई स्वागत गर्दै पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेपाली टिमलाई स्वागत गरेको छ। ‘पाकिस्तानमा स्वागत छ। नेपाली क्रिकेट टिम एसिया कप–२०२३ मा सहभागितका लागि कराची आइपुगेको छ,’ बोर्डले सामाजिक संजालमा लेखेको छ।खेल अगस्ट ३० देखि सुरु हुनेछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ। अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ। #एसिया कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर ६ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ७ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउThe Film Nepal