गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ रहेनन् सारुक ताम्राकारका बुवा सानु ताम्राकाररहेनन् सारुक ताम्राकारका बुवा सानु ताम्राकार नेपालीपत्र शनिबार, २०८० भदौ ९ गते, १८:३७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । स्वर्गीय अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो ।छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको दिउँसो ३ः३० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट पीडित थिए । ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।उनको निधनबाट ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । #सानु ताम्राकार #सारुक ताम्राकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्सकाठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धितकाठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् सुरज पण्डितले ल्याए ‘रातो किताब’काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो कृष्ण विकको ‘निरमाया’ सार्वजनिककाठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन् ‘बलिदान’मा दिव्य देव अनुबन्धितकाठमाडौँ । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिजधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal