गृहपृष्ठ ∕ नेपाल ∕ नेपाल-भारतबीचको म्याच हेर्न जनकपुरमा दिउँसो २ बजेपछि विद्यालय बन्द हुनेनेपाल-भारतबीचको म्याच हेर्न जनकपुरमा दिउँसो २ बजेपछि विद्यालय बन्द हुने नेपाली पत्र सोमबार, २०८० भदौ १८ गते, ०८:२८ मा प्रकाशित नेपाल जनकपुर । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न जनकपुरधाम उपमहानगरपालिकाले आज २ बजेपछि विद्यालय बिदा दिने निर्णय गरेको छ ।जनकपुर उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गर्दै दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी हुन् । #एसिया कप क्रिकेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउकाठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयोअर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी अवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमाकाठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ मोरङबाट ८०२ किलो गाँजा बरामदविराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली, म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्योम्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीनकाठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरकाधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ ‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने ४ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ५ एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित ६ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal