गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘गदर २’ ५०० करोड क्लबमाफिल्म ‘गदर २’ ५०० करोड क्लबमा नेपाली पत्र मंगलबार, २०८० भदौ १९ गते, ०८:४२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ ले जताततै हंगामा मच्चाएको छ । फिल्म रिलिज भएको तीन साताभन्दा बढी भइसकेको छ । तर फिल्मले लगातार कमाइ गरिरहेको छ । गदर २ ले ५०० करोड क्लबमा ग्रान्ड एन्ट्री गरेको छ ।सन्नी देओलको करिअरमा यो पहिलो फिल्म हो जसले फ्यानबाट यति धेरै माया पाएको छ । फिल्मले ५०० करोडको व्यापार गरेको छ । सन्नी देओलका लागि यो फिल्म निकै विशेष बनेको छ ।तर, ५ सय करोडको आँकडा पार गरेपछि फिल्मको कमाईको गति केही सुस्त भएको छ । गदर २ ले रिलिजको २५ औं दिन अहिलेसम्मकै कम कमाई गरेको छ । फिल्मले २४ औं दिनमा ८.५० करोड कमाएको थियो । यसैबीच नयाँ साताको पहिलो दिन अर्थात सोमबार गदर २ को सङ्कलनमा गिरावट आएको छ । रिपोर्टका अनुसार सन्नी देओलको फिल्मको २५ औं दिनको ओपनिङको आँकडा २.५ करोड रहेको छ । #फिल्म गदर २ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलरकाठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर ‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्सकाठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धितकाठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् सुरज पण्डितले ल्याए ‘रातो किताब’काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातोधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु ६ राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन भएनः सभामुख घिमिरे ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal