Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसद्वारा युक्रेनमा गरिएको क्लस्टर बम आक्रमणमा परी पछिल्लो एक वर्षमा ९०० जनाको मृत्यु

रुसद्वारा युक्रेनमा गरिएको क्लस्टर बम आक्रमणमा परी पछिल्लो एक वर्षमा ९०० जनाको मृत्यु


एजेन्सी । युक्रेन र रुसबीचको युद्धले विनाशबाहेक केही देखाएको छैन। यसैबीच सन् २०२२ मा युक्रेनमा भएको क्लस्टर बम विस्फोटमा ९०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आह्वान गर्ने गैरसरकारी संस्थाको सञ्जाल क्लस्टर मुनिसन कोएलिसनले यति धेरै मानिसको मृत्युका कारण विश्वव्यापी रूपमा नयाँ कीर्तिमान कायम भएको जनाएको छ ।

रुसले गत वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि नै पुरानो क्लस्टर हतियार र नयाँ विकसित हतियारहरू ठूलो मात्रामा प्रयोग गरेको छ।

युक्रेनी सेनाले पनि केहि हदसम्म त्यस्ता हतियारहरू प्रयोग गरेको छ मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनमा धेरै वर्षदेखि क्लस्टर बमबाट कसैको मृत्यु भएको छैन, तर गत वर्ष ९१६ जनाको मृत्यु भएको थियो।

योसँगै सयौं घाइते भएका छन् । तीमध्ये अधिकांश आम नागरिक रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT