गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ इन्डिया–भारत विवादका बीच अक्षय कुमारले फिल्मको नाम परिवर्तन गरेइन्डिया–भारत विवादका बीच अक्षय कुमारले फिल्मको नाम परिवर्तन गरे नेपालीपत्र बिहीबार, २०८० भदौ २१ गते, १०:५६ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिल्म रानीगंज – द ग्रेट इन्डियन रेस्क्युको नाम परिवर्तन गरी रानीगंज – द ग्रेट भारत रेस्क्यू राखेका छन् । मंगलबारदेखि नै इन्डियालाई औपचारिक रूपमा भारत भनेर चिनिने चर्चा चलेको छ ।जी–२० शिखर सम्मेलनमा सहभागी हुने विश्व नेताहरुलाई पठाइएको निमन्त्रणा पत्रमा परम्पराबाट अलग्गै ‘भारतका राष्ट्रपति’ लेखिएको छ । अब अक्षयले यसै क्रममा आफ्नो फिल्मको नाम पनि परिवर्तन गरेका हुन् । फिल्मको टिजर आज रिलिज हुँदैछ ।अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा फिल्मको मोसन तस्बिर शेयर गरेका छन् । उनले लेखेका छन्– ‘यो १९८९ को कुरा हो, एकजना मानिसले त्यो गरे जुन लगभग असम्भव थियो । भारतको वास्तविक नायकको कथा हेर्नुहोस् । ६ अक्टोबरमा मिशन रानीगञ्ज तपाईं नजिकै थिएटरहरूमा ।’ #अक्षय कुमारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते ५ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ६ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ७ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयThe Film Nepal