गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ विष्णु माझीले ल्याइन् तीज गीत ‘बलमा’विष्णु माझीले ल्याइन् तीज गीत ‘बलमा’ नेपालीपत्र शुक्रबार, २०८० भदौ २२ गते, १२:३५ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। लोकप्रिय गायिका विष्णु माझीको स्वरमा ‘बलमा’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत सपना म्युजिक इन्ड्रस्टिज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।गीतलाई पुतलीको भट्टी–१९ भनिएको छ। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीत अनिश अविरलले संगीत संयोजन गरेका छन्।महिला हिंसाको घटनालाई गीतको भिडियोमा देखाइएको छ। घरेलु हिंसा सहेर, पीडा लुकाएर महिलाहरु कसरी खुसी देखिन्छन् भन्ने तितो यथार्थ भिडियोमार्फत देखाउन खोजिएको छ। गीतको भिडियोमा मोडल बिनु सुवेदीले अभिनय गरेकी छन्।सुन्दरमणिले नै निर्देशन गरेको भिडियो शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादनमा बनेको छ। #बलमाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ६ चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ७ प्रधानमन्त्री दाहाल छोङछिङमाThe Film Nepal