गृहपृष्ठ ∕ खेल ∕ विश्वकप हेर्न सचिन तेन्दुलकरलाई ‘गोल्डेन टिकट’ प्रदानविश्वकप हेर्न सचिन तेन्दुलकरलाई ‘गोल्डेन टिकट’ प्रदान नेपालीपत्र शनिबार, २०८० भदौ २३ गते, १०:४७ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ । यस विश्वकपलाई विशेष बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अभियान सुरु गरेको छ ।बीसीसीआईले विश्वकप हेर्न देशका प्रतिष्ठित व्यक्तित्वलाई निम्तो दिन थालेको छ । यस अभियानको नाम ‘गोल्डेन टिकट फर इन्डिया आइकन्स’ हो ।यसअन्तर्गत विभिन्न क्षेत्रमा काम गर्ने दिग्गजलाई विश्वकप खेल हेर्न गोल्डेन टिकट दिइँदैछ । बलिउडका मेगास्टार अमिताभ बच्चनपछि क्रिकेटका दिग्गज खेलाडी सचिन तेन्दुलकरको नाम पनि यो सूचीमा थपिएको छ ।बीसीसीआईले शुक्रबार ट्विटरमा बोर्ड सचिव जय शाहमार्फत तेन्दुलकरलाई गोल्डेन टिकट दिएको जनाएको छ । #सचिन तेन्दुलकरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ३ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ४ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै ५ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal