Techie IT
२०८२ वैशाख २८, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो’

‘कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो’


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला अब कुनै कार्यकतालाई अन्याय नुहने बताएका छन् ।

काँग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले भने,“कुनै कार्यकर्तालाई अव अन्याय हुन दिन्न, यो मेरो बाचा भयो” उनले भने, “कार्यकर्ताहरुले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।” उनले पार्टीमा अब माथिल्लो तहवाट निर्देशन नभई तल्लो तहका कुरा सुनेर कार्यान्वनमा जानुपर्ने धारणा राखे ।

“माथिवाट निर्देशन गर्ने परिपाटी अन्त हुनुपर्छ । अब सभापतिले निर्देशन गर्ने हैन, काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बनाएको योजनाअनुसार पार्टी अघि वढाउनुपर्छ” उनले भने ।

नेता वीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमसेर लगायतका नेताले जन्माएको पार्टीलाई अझ बलियो र शसक्त वनाउने जिम्मेवारी काँग्रेस कार्यकर्ताको भएको उनले बताए ।

कार्यक्रममा काँगेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, युवा नेता गुरुराज घिमिरे, पूर्वमन्त्री उमा रेग्मी, नेता जीतनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा लगायतका वक्ताहरुले बोलेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो

जम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

Techie IT