गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाएपाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए नेपाली पत्र बिहीबार, २०८० भदौ २८ गते, ०६:३० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको मिति घोषणा भएको छ । राष्ट्रपति डा आरिफ अल्वीले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आम निर्वाचनको मितिबारे सल्लाह दिँदै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।रिपोर्टका अनुसार राष्ट्रपति अल्वीले पाकिस्तानको निर्वाचन आयोगलाई नोभेम्बर ६ मा आम चुनाव गराउने मिति प्रस्ताव गरेका छन्।पाकिस्तानको निर्वाचन आयोग राष्ट्रपति डा आरिफ अल्वीको पत्रमा दिएको सल्लाह पालना गर्न बाध्य नभएको बताइएको छ ।गत अगस्टमा राष्ट्रिय सभा विघटन भएको थियो । संसद विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्नेछ । पाकिस्तानी राष्ट्रपतिले राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र देशमा निर्वाचन गरिनुपर्ने बताएका छन् । हाल कुनै समयसीमा घोषणा गरिएको छैन तर यसअघि जनवरीमा निर्वाचन हुने अपेक्षा गरिएको थियो । #आम निर्वाचनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal