गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियोअजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो नेपालीपत्र सोमबार, २०८० असोज ८ गते, १३:१९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी। अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ। अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ। युद्धका कारण हजारौ नागरिक पलायन भएका छन्।गत सातादेखि फेरी सुरु भएको युद्धको मारमा पिल्सिएका अर्मिनियाका हजारौं नागरिक पलायन भएका हुन्। अजरबैजानले अर्मिनियाका अधिकांश भूभागलाई आफूतिर पार्न गरेको संघर्ष केही समय मत्थर भएकोमा अजरबैजानले फेरी आक्रमण सुरु गरेको हो। जसका कारण अर्मिनियाको जनजीवन अस्तव्यस्त बनेको छ।नागरिहरु त्रासमा जिन्दगी बिताउन बाध्य छन्। गत केही दिन अघि भएको आक्रमणमा अर्मिनिया तर्फ कम्तिमा ३२ जनाको मृत्यु भएको थियो भने घाइतेहरुको अवस्था गम्भीर रहेको छ। अर्मिनियाका अधिकांश भौतिक संरचनाहरु नष्ट भएका छन्।अजरबैजानले अर्मिनिया नियन्त्रित काराबाखको सैनिक मुख्यालयमा लगातार रुपमा बम हमला गरिरहेको समाचारमा उल्लेख छ। #अजरबैजान #अर्मिनियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ Beni-Galeshwar section blacktopped ६ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ७ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितThe Film Nepal