गृहपृष्ठ ∕ खेल ∕ पाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेशपाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेश नेपालीपत्र बुधबार, २०८० असोज १० गते, १६:१५ मा प्रकाशित खेल काठमाडौँ। पाकिस्तान जारी साफ यू– १९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलको खेलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गरेको हो।निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमाको सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए। भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोकेका थिए। पाकिस्तानले भने गोल गरेको थियो।फाइनलमा पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ।दोस्रो सेमिफाइनलमा आज साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदैछ। #पाकिस्तान #साफ यू– १९ च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ३ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ नेपालीको औषत आयु ६० वर्ष ६ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ७ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारीThe Film Nepal