गृहपृष्ठ ∕ खेल ∕ सेरिया ए: लिग लिडर इन्टर मिलान पराजितसेरिया ए: लिग लिडर इन्टर मिलान पराजित नेपाली पत्र बिहीबार, २०८० असोज ११ गते, ०६:४५ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको इटालियन लिग सेरिया ए मा लिग लिडर इन्टर मिलानलाई ससुओलोले २-१ गोलले पराजित गर्न सफल भएको छ । इन्टर मिलान आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।पाँच खेलमा अपराजित रहेको इन्टरलाई ससुओलोले पराजित गरेको हो ।खेलमा एक गोलको अग्रता बनाएको इन्टरविरुद्ध ससुओलोले कमव्याक गर्दै दुई गोल फर्काउन सफल रह्यो । ससुओलोका लागि बजरामी र बेरार्दीले एकएक गोल गरे ।इन्टरका लागि एकमात्र गोल डमफ्राइजले गरे । योसँगै ससुओलोको ६ खेलमा ९ अंक भएको छ । लिगको शिर्ष स्थानमा रहेको इन्टरको १५ अंक रहेको छ । #इन्टर मिलानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्लीधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ शङ्कर पोखरेल बेलायतमा ४ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ७ ‘महाभोज’ अब जेठ ३० गते रिलिज हुनेThe Film Nepal