Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशनिबार क्लब एलओडीमा ‘बम्बे भाइकिङ’को टिमले लाइभ प्रस्तुति दिने

शनिबार क्लब एलओडीमा ‘बम्बे भाइकिङ’को टिमले लाइभ प्रस्तुति दिने


काठमाडौँ। भारत का चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौँ तताउने भएको छ। आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्याण्डले ठमेलस्थित क्लब एलओडीमा लाइभ प्रस्तुति दिने भएको हो।

९० को दशकदेखि हालसम्म पनि उत्तिकै लोकप्रिय यो ब्याण्ड भारतमा चर्चित ब्याण्ड अन्तर्गत पर्छ। यो ब्यान्डको प्रस्तुति नेपालमा गराउन एलओडी र ‘एल एण्ड एन’ मोडल एजेन्सी एवंम ३६५ मिडिया एण्ड इभेन्ट्सले सहकार्यले सहकार्य गरेका छन्।

चर्चित गायक निरज श्रीधरका २ हजार भन्दा बढि सुपरहिट गित संगीत छन्। चर्चित गीत ‘ओ चलि ओ चलि देखो प्यारकी गली’ , ‘छोड दो आचल जमाना क्या कहेगा’, ‘हरे राम हरे राम हरे कृष्ण हरे राम’, ‘हे बेबी’ ,’तेरी आखे भूल भूलैया’, ‘चादनी चोक टू चाईना’, ‘गोलमाल गोलमाल’ लगायतका दर्जनौं गीतले नीरज भारतसँगै नेपालमा समेत चर्चित छन्।

यो कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण र प्रवर्धनसँगै व्यवसाय प्रवर्धन समेत रहेको आयोजकको तर्फबाट मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए। यो शनिबारबाटै टिकट बिक्री सुरू हुँदा उक्त कार्यक्रमको लागि ई–सेवाबाट जनरल टिकट रू एक हजार ५ सय र भीइपी टिकट २ हजार ५ सय तोकिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT