गृहपृष्ठ ∕ खेल ∕ बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमाबंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा नेपालीपत्र शुक्रबार, २०८० असोज १९ गते, १०:३९ मा प्रकाशित खेल एजेन्सी । भारत चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकेटले हराउँदै भारत उपाधिनजिक पुगेको हो ।बंगलादेशले दिएको ९७ रनको न्यून लक्ष्य भारतले ९.२ ओभरमा मात्र एक विकेटको क्षतिमै भेट्टायो ।यशस्वी जैस्वाललाई भारतले पहिलो ओभरमा नै शून्य रनमा गुमाएको थियो । तर, त्यसपछि रुतुराज गायकवाडले २६ बलमा ४० तथा तिलक वर्माले समान बलमा ५५ रनको इनिङ्स खेलेपछि भारतले ६४ बल अगाडि नै लक्ष्य भेट्यायो ।भारतका लागि शाई किशोरले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए । बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाएको थियो । बंगलादेशका लागि जाकल अलीले सर्वाधिक २४ तथा परभेज होसेन इमोनले २३ रनको योगदान दिए । #एसियाली खेलकुदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ ‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठुलो गौरवको विषय हो’ ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘मलाई जेलमा हाले पनि, म न त सम्झौता गर्छु न आत्मसमर्पण गर्छु’ ७ युक्रेनको खेरसनमा रुसको भीषण गोलाबारी, १८ औं शताब्दीको ऐतिहासिक चर्च पनि ध्वस्तThe Film Nepal