गृहपृष्ठ ∕ राजनीति ∕ सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढ्योः राजेन्द्र राईसरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढ्योः राजेन्द्र राई नेपालीपत्र बुधबार, २०८० कात्तिक १ गते, १४:०६ मा प्रकाशित राजनीति विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले कोसीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।कोसी प्रदेशसभाको आजको बैठकमा बोल्दै निरन्तर सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढेको समेत बताए ।‘बजेट शून्य अवस्थामा प्रदेश पुग्यो । विकासको नाममा एक चप्परी माटो खन्न सकिएन ।’ उनले भने ‘केदार कार्की मुख्यमन्त्री सरकारले विश्वास मत माग्नु भएको छ, गठबन्धनले सिद्धान्ततः दिन नहुने हो । अहिले एमालेसँग अस्वभाविक गठबन्धन बनेको छ ।’साथै उनले आठजना सांसद लिएर एमाले नेतृत्वको सरकारले किन विश्वास मत लिन नसकेको भन्दै प्रश्न समेत गरे । #राजेन्द्र राईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डेकाठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावकाठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीकाधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ६ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ७ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराएThe Film Nepal