गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजार ४ अङ्कले घट्योशेयर बजार ४ अङ्कले घट्यो नेपालीपत्र बिहीबार, २०८० कात्तिक २ गते, १५:५३ मा प्रकाशित अर्थ काठमाडौँ। दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ। हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ।आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड–२ को शेयर भने झन्डै छ प्रतिशतले बढेको छ।आज ३७ लाख ६६ हजार कित्ता शेयर ९७ करोड छ लाख रुपैयाँमा कारोबार भए। सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर पाँच करोड ९० लाख र प्रभु बैंकको प्रमोटर शेयर पाँच करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ।भोलि शुक्रवार र पर्सिदेखि दशैँ बिदा शुरु हुने भएकाले शेयर बजार अब आउँदो १२ गतेमात्रै खुल्नेछ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा २ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ३ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ४ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ५ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ता ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ रोहित पौडेल अर्को पनि क्याटआउटThe Film Nepal