Techie IT
२०८२ वैशाख १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै

आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदै


एजेन्सी । आज प्रिमियर लिगमा विशेष सात खेलहरु हुँदैछन् । लिभरपुलले इभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै बोर्नेमाउथले उल्भ्ससँग, ब्रेन्टफोर्डले बर्नीसँग, म्यानचेस्टर सिटीले ब्राइटनसँग, न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसँग र नटिंगहम फरेस्टले लुटोनसँग खेल्दैछन् ।

लगातार दुई खेल पराजित भएको म्यानचेस्टर सिटी ब्राइटनविरुद्ध सकारात्मक नतिजा निकाल्ने दाउमा रहेको छ ।

त्यस्तै यस सिजन पनि फर्ममा रहेको आर्सनलले चेल्सीसँग खेल्दैछ ।

आज हुने खेलमा चेल्सीले आर्सनललाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

पछिल्लो समय सुधारिएको खेल प्रदर्शन गरेको चेल्सीले आर्सनललाई स्तब्ध बनाउने प्रशिक्षक मोउरीसिनो पोचेटिन्होले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT