Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु

इजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु


एजेन्सी । इजरायल र हमास बीचको युद्ध जारी रहेको छ । गाजामा इजरायली आक्रमण जारी छ।

यसैबीच, इजरायली हवाई आक्रमणमा अल जजिराका गाजा संवाददाताका श्रीमती र छोराछोरी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अलजजिराले गाजाबाट लगातार युद्धको रिपोर्ट गरिरहेको छ।

अलजजिराले आफ्ना पत्रकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।

अल जजिराले यस घटनाको लागि इजरायली अधिकारीहरूलाई जिम्मेवार ठहराएको छ।

अल जजीरा नेटवर्कले गाजामा निर्दोष नागरिकहरूको हत्याको कडा निन्दा गरेको छ ।

अलजजीराले गाजामा आफ्ना सहकर्मीहरूको सुरक्षा र कल्याणको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायलले

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

Techie IT