Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली सेनाद्वारा हमास आतंककारीमाथि आक्रमण गरी बन्धकहरूकाे उद्धार

इजरायली सेनाद्वारा हमास आतंककारीमाथि आक्रमण गरी बन्धकहरूकाे उद्धार


एजेन्सी । इजरायल र हमासबीचको युद्ध रोकिएको छैन। अक्टोबर ७ मा हमासका आतंककारीहरूले इजरायलमा आक्रमण गरेपछि यो युद्ध सुरु भएको हो । यस युद्धमा अहिलेसम्म धेरैले ज्यान गुमाएका छन् । इजरायलले अब हमासविरुद्धको आक्रमणलाई तीब्र बनाएको छ।

इजरायली प्रधानमन्त्रीले जमिन युद्धको तयारीको घोषणा गर्ने बित्तिकै इजरायली सैनिकहरूले प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरी आक्रमण गर्ने आफ्नो मनसायको घोषणा गरेका थिए। अब आइडिएफले आफ्नो सोशल मिडिया प्लेटफर्ममा एक भिडियो साझा गरेको छ जसमा इजरायली सैनिकहरूले हमास आतंककारीहरूमाथि हमला गरिरहेको देखिन्छ।

इजरायली सेनाले दक्षिणी इजरायली सीमा नजिकको किबुट्ज बेरीमा लडाकुहरूमाथि कारबाही गरी उनीहरूको लुकेको ठाउँमा आक्रमण गरी आफ्ना नागरिकहरूलाई हमासको बन्धकहरूबाट बचाएको भिडियो साझा गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका

भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

Techie IT