गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेनकंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन नेपाली पत्र आईतबार, २०८० कात्तिक १२ गते, ०८:१४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । कंगना रनौतको फिल्म ‘तेजस’ को दोस्रो दिनको कलेक्शन सार्वजनिक भएको छ । ‘तेजस’ अक्टोबर २७ मा सिनेमाघरमा रिलिज भएको थियो ।फिल्ममा कंगना रनौत वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । प्रमोशनमा कुनै कसर नछोडेको यस फिल्मले बक्स अफिसमा भने खासै राम्रो गर्न सकेको छैन ।फिल्म ‘तेजस’ले पहिलो दिन १ करोड २५ लाख कमाएको थियो भने दोस्रो दिन पनि फिल्मले १ करोड २५ लाख कलेक्सन गरेको सैकनिल्कले जनाएको छ ।अब फिल्मले आगामी दिनमा राम्रो व्यापार गर्ने अपेक्षा मात्र गर्न सकिने बताइएको छ । #कंगना रनौतको फिल्म ‘तेजस’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचनकाठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भावधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal