गृहपृष्ठ ∕ खेल ∕ बार्सिलोनाको कठिन जितबार्सिलोनाको कठिन जित नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, ०६:४५ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले पराजित गरेको हो ।बार्सिलोनालाई जित निकाल्न अन्तिम समयसम्म कुर्नुपरेको थियो । खेल सकिनै लाग्दा इन्जुरी समयमा रोनाल्ड अराओले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।जितसँगै १२ खेलबाट २७ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा रहँदा पराजित सोसिडाड समान खेलबाट १९ अंकका साथ छैटौं स्थानमा छ । #ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदैकाठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको आज भलिबल दिवसकाठमाडौँ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधिकाठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेताकाठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेकाठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।धेरै पढिएका खबर १ प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै ४ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने ७ सरकारबाट जसपा नेपाल बाहिरियोThe Film Nepal