Techie IT
२०८३ असोज २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक ‘टाइम आउट’ को शिकार बने म्याथ्युज

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक ‘टाइम आउट’ को शिकार बने म्याथ्युज


एजेन्सी । श्रीलंकाली टोलीका ब्याट्सम्यान एन्जेलो म्याथ्युजका लागि खराब आजको दिन खराब रह्यो । दिल्लीको अरुण जेटली स्टेडियममा भइरहेको एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्दैछ ।

यस खेलमा श्रीलंकाको टोलीको इनिङ्सको २५ औं ओभरमा एउटा अनौठो घटना देखियो । यो ओभर बंगलादेशका लागि कप्तान शकिब अल हसनले गरेका थिए भने दोस्रो बलमा सादिरा समराविक्रमा क्याच आउट भए ।

यसपछि एन्जेलो म्याथ्युज नयाँ ब्याट्सम्यानको रुपमा क्रिजमा आए तर सही हेल्मेट नआएको कारण क्रिजमा रहेका वैकल्पिक खेलाडीसँग अर्को हेल्मेट मागे ।

यस क्रममा शकिबले मौकाको फाइदा उठाउँदै मैदानमा रहेका अम्पायरलाई टाइम आउटका लागि अपिल गरे । यस क्रममा दुवै मैदानमा रहेका अम्पायरहरूले शकिबको कुरामा सहमत भए र एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो भएको यो पहिलो पटक हो ।

यस्तो अवस्थामा जानौं कि टाइम आउट नियम के हो, जसको पहिलो शिकार एन्जेलो म्याथ्युज बनेका छन् ।

क्रिकेटको नियम ४०.१.१ का अनुसार, विकेट खसेपछि वा ब्याट्सम्यान रिटायर्ड हर्ट भएपछि इनकमिङ ब्याट्सम्यानले क्रिजमा आएर ३ मिनेट भित्र बल खेल्नुपर्ने हुन्छ तर यो सम्भव नभए विपक्षी टोलीले ब्याट्सम्यान र अम्पायरलाई टाइम आउटका लागि अपिल गर्न सक्छ । नयाँ ब्याट्सम्यानलाई आउट घोषणा गर्न सकिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT