Techie IT
२०८२ मंसीर ७, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित

पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित


काठमाडौं । थाहा नगरपालिका भएर पनि विकासका दृष्टिले पछि परेको गाउँ नाकछेडामा आजसम्म कुनैपनि सांसद गाउँ आएका थिएनन् । यो पटक भने त्यस्तो भएन १ सांसद महेश कुमार बर्तौला थाहाका अगुवाहरुसहित विकट माकछेडा पुगेपछी स्थानीय हर्षित भए ।

सांसद बर्तौलाले आज दिउँसो करिब २ घण्टा स्थानीयहरुसङ्ग विभिन्न बिषयमा छलफल गरेका थिए । स्थानीयहरुले सडक बाटो निर्माण, खानेपानी पुर्वाधार निर्माण तथा विद्यालयको भवनहरु निर्माण गर्दिन माग गरेका थिए ।

एमाले सचेतक समेत रहेका बर्तौलाले त्यसैलाई पूरा गर्न आफूले सरकारसङ्ग कुरा गर्ने आश्वासन व्यक्त गरेका थिए । बर्तौला पहिलोपटक मकवानपुर २ बाट निर्वाचित युवा सांसद हुन् ।

नाकछेडा गाउँ थाहा नगरपालिकाको ११ नम्बर वडामा पर्दछ भने यो गाउँ धादिङको थाक्रे गाउँपालिकाको नजिक पर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT