Techie IT
२०८२ वैशाख २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपको बीचमा आईसीसीकाे ठूलो निर्णय, श्रीलंका निलम्बनमा !

एकदिवसीय विश्वकपको बीचमा आईसीसीकाे ठूलो निर्णय, श्रीलंका निलम्बनमा !


एजेन्सी । एकदिवसीय विश्वकपको बीचमा आईसीसीले ठूलो निर्णय गरेको छ । जसका कारण अब यो देशले एउटा पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन ।

आईसीसीले प्रतिबन्ध लगाएको यो देश अरु कोही नभई श्रीलंका रहेको छ ।

आईसीसीको नियम उल्लङ्घन गरेको भन्दै शुक्रबार श्रीलंका क्रिकेटको सदस्यता खारेज गरिएको हो ।

आईसीसीको बैठकमा श्रीलंका सरकारले क्रिकेट बोर्डमा हस्तक्षेप गरिरहेको पाइएको थियो ।

जुन आईसीसीको नियमविपरीत हो ।

चालू एकदिवसीय विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनका कारण देशको क्रिकेट बोर्डमा धेरै फेरबदल भएको छ ।

टोली शुक्रबार स्वदेश फर्किएपछि सरकारी हस्तक्षेपका कारण आईसीसीले श्रीलंका क्रिकेट बोर्डको सदस्यता खारेज गर्नुपरेको थियो ।

आईसीसीको आजको बैठकले श्रीलंका क्रिकेटले सदस्यको हैसियतमा आफ्नो जिम्मेवारी उल्लङ्घन गरेको निर्णय गरेको आईसीसीले विज्ञप्तिमार्फत जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT