Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहमाससँगको युद्धको बीचमा इजरायलमा पहिलोपटक हवाई हमला, याे देशबाट आएका ३ लडाकु विमान

हमाससँगको युद्धको बीचमा इजरायलमा पहिलोपटक हवाई हमला, याे देशबाट आएका ३ लडाकु विमान


एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच शुक्रबार साँझ पहिलो पटक इजरायलमा अर्को देशबाट हवाई हमला भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

शुक्रबार राति लेबनानबाट ३ वटा विमानले इजरायली क्षेत्रमा घुसपैठ गरेका थिए ।

एउटालाई एरियल डिफेन्स एरेले रोकेको थियो, जबकि अन्य दुई उत्तरमा खसेको बताइएको छ ।

हवाई हमलाका लागि ३ वटा लडाकु विमान लेबनानी सीमाबाट उडेर इजरायली सीमामा प्रवेश गरेका थिए ।

हिजबुल्लाह लेबनानको एक आतंकवादी संगठन हो।

हमासमाथि इजरायलको जवाफी हमलासँगै लेबनानका हिजबुल्लाह आतङ्ककारीहरूले पनि रकेट लन्चर र कहिलेकाहीँ मिसाइलले आक्रमण गरिरहेका छन्।

यसैबीच शुक्रबार साँझ पनि हवाई आक्रमण भएको छ । इजरायली वायुसेनाले ती आक्रमणहरूलाई असफल बनाउँदै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT