Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलआईसीसी एकदिवसीय विश्वकप: भारतको अपराजित यात्रा कायमै, नेदरल्यान्ड्स पराजित

आईसीसी एकदिवसीय विश्वकप: भारतको अपराजित यात्रा कायमै, नेदरल्यान्ड्स पराजित


एजेन्सी । टीम इन्डियाले विश्वकप २०२३ को लिग चरणमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्यो र सबै ९ खेल जित्यो। आफ्नो अन्तिम लिग खेलमा टीम इन्डियाले नेदरल्यान्ड्सलाई बेंगलुरुमा १६० रनले हराएको छ।

भारतीय टोलीले निर्धारित ५० ओभरमा ४१० रनको लक्ष्य दिएको थियो । जवाफमा नेदरल्याण्डको टोली २५० रन मात्र बनाउन सक्यो ।

टीम इन्डियाले प्रतियोगिताका हरेक खेल सजिलै जितेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब टीम इण्डियाले सेमिफाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ।

गत विश्वकपमा सेमिफाइनलमा भारतलाई पराजित गर्दै न्यूजिल्याण्डले फाइनलको यात्रा तय गरेको थियो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT