गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ गाजा जाँदै गर्दा कार दुर्घटनामा घाइते युनिसेफ प्रमुखको इजरायल भ्रमण स्थगितगाजा जाँदै गर्दा कार दुर्घटनामा घाइते युनिसेफ प्रमुखको इजरायल भ्रमण स्थगित नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०७:११ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल मङ्गलबार गाजा पट्टीको भ्रमणका क्रममा इजिप्टमा भएको कार दुर्घटनामा घाइते भएकी छन् ।यो दुर्घटनापछि उनले आफ्नो इजरायल भ्रमण स्थगित गरेकी छन् । उनी अपहरण गरिएका बालबालिकाका परिवारलाई भेट्न गएकी थिइन्।‘युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल मङ्गलबार गाजा पट्टीको भ्रमणको क्रममा इजिप्टमा कार दुर्घटनामा घाइते भएकी थिइन् र उनको चोटका कारण इजरायलको यात्रा स्थगित गर्नुपरेको थियो’, युनिसेफका प्रवक्ताले जानकारी दिए ।युनिसेफ मिडिया प्रमुख कर्टिस कुपरले भने, ‘कार रफाह जाने बाटोमा ठूलो खाल्डोमा खसेको थियो । उक्त दुर्घटनामा रसेल घाइते भएपनि उनको चोट भने गम्भीर छैन ।’ #युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी इजरायलद्वारा इरानमाथि आक्रमण शुुरुएजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियोएजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेजएजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुनेधेरै पढिएका खबर १ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव २ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ३ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ शङ्कर पोखरेल बेलायतमा ६ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु ७ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताThe Film Nepal