गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटना, ३९ जनाको मृत्युजम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटना, ३९ जनाको मृत्यु नेपाली पत्र बिहीबार, २०८० कात्तिक ३० गते, ०८:४६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । जम्मू कश्मीरको डोडामा भयानक बस दुर्घटनाको भएको छ । यात्रुले भरिएको बस खाल्डोमा खस्दा ३९ जनाको मृत्यु भएको छ भने कैयौं गम्भीर घाइते भएका छन् ।मिडिया रिपोर्टका अनुसार दुर्घटनामा परेको बसमा ५५ यात्रु सवार रहेको र यो बस जम्मूबाट किश्तवाडतर्फ गइरहेको थियो ।घाइते यात्रुलाई प्रशासनले डोडा जिल्ला सरकारी अस्पताल र किश्तवाड जिल्ला अस्पतालमा भर्ना गरेको छ । #जम्मू कश्मीरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ताकाठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका नरेन्द्र मोदीको सम्पत्ति ३ करोडकाठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमतिकाठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्युकाठमाडौँ । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक भारतमा चौथो चरणको मतदान जारीएजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायलएजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ । इजरायली सेनाले इजरायललेधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ३ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक ४ कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र ५ गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ: कांग्रेस ६ पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ७ चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइतेThe Film Nepal