Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलद्वारा दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने

इजरायलद्वारा दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने


एजेन्सी । इजरायलले गाजामा आफ्नो अपरेशन साउथ सुरु गर्न लागेको छ। यसलाई गाजामा विनाशको राउन्ड २ पनि भन्न सकिन्छ।

यसका लागि इजरायलले पहिलो कदम चालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलले दक्षिण गाजाका ४ सहरमा पर्चा खसालेको छ । ती पर्चामा पढेपछि दक्षिण गाजाका जनता डराएको बताइएको छ । जसमा इजरायलले दक्षिण गाजालाई तुरुन्तै खाली गर्न र मृत्युको जिम्मेवारी नलिने चेतावनी दिएको छ ।

इजरायलले दक्षिणी गाजामा जुनसुकै बेला ठूलो हवाई आक्रमण गर्न सक्ने दाबी गरेको छ ।

योजना अनुसार पहिले हवाई आक्रमणबाट सुरु गर्ने र त्यसपछि ग्राउन्ड अपरेशन गर्ने बताइएको छ ।

इजरायलले उत्तर गाजाका मानिसहरूलाई दक्षिण गाजामा सर्न आग्रह गरेको थियो तर अब दक्षिणमा पनि आक्रमण गर्ने भएपछि ठुलो सन्त्रासको वातावरण भएको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT