गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आजदेखि घरदैलो कार्यक्रम गर्नेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आजदेखि घरदैलो कार्यक्रम गर्ने नेपाली पत्र शनिबार, २०८० मंसीर २ गते, १०:२७ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएका छन् ।रास्वपा सभापति रवि लामिछानेले उक्त कार्यक्रमका लागि आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।चितवन २ अन्तर्गत आम मानिसले पाएका दुःखबारे र आफ्ना कार्यक्रमको एजेण्डाबारे छलफल गर्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । #राष्ट्रिय स्वतन्त्र पार्टीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउकाठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदैकाठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको कैलाश सिरोहिया पक्राउ गर्न प्रहरी टोली कान्तिपुर मुख्यालय प्रवेशकाठमाडौँ । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपत्यका कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको…काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ । नेपाल समाचार लेखेका भरमा सत्ता र शक्तिको दुरुपयोग गरेर मसँग प्रतिशोध…काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदानकाठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजितधेरै पढिएका खबर १ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक ४ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ ५ प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता ६ जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने ७ एकीकृत समाजवादीको महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरुThe Film Nepal