गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ काजोलको डिपफेक भिडियो भाइरल !काजोलको डिपफेक भिडियो भाइरल ! नेपाली पत्र शनिबार, २०८० मंसीर २ गते, १२:०५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । पछिल्लो समय एआईको दुरुपयोगको धेरै रिपोर्टहरू बाहिर आइरहेका छन् । हालै एआई डीपफेक भिडियोहरू भाइरल हुन थालेका छन्।अभिनेत्री रश्मिका मन्डन्ना यसको पहिलो शिकार बनिन् ।यसपछि केही अन्य बलिउड सेलिब्रेटीहरू पनि यसको सिकार भए र अहिले चर्चित बलिउड अभिनेत्री काजोलको एउटा डिपफेक भिडियो सार्वजनिक भएको छ, जुन भाइरल भइरहेको छ ।काजोलको अनुहार रश्मिका जस्तै प्रयोग गरिएको छ। अभिनेत्रीको अनुहार अरु कसैको शरीरमा लगाइएको छ ।सार्वजनिक भएको भिडियोमा एउटी महिला लुगा फेर्दै देखिएकी छिन् । यो भिडियो रोजी ब्रिनको हो । रोजीले आफ्नो यो भिडियो टिकटकमापोस्ट गरेकी थिइन्, जहाँबाट यो भिडियो उठाएर छेडछाड गरिएको छ। #एआईको दुरुपयोगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलरकाठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर ‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्सकाठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धितकाठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् सुरज पण्डितले ल्याए ‘रातो किताब’काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो कृष्ण विकको ‘निरमाया’ सार्वजनिककाठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्धेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु ४ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal