गृहपृष्ठ ∕ खेल ∕ टर्कीले जर्मनीलाई हरायोटर्कीले जर्मनीलाई हरायो नेपालीपत्र आईतबार, २०८० मंसीर ३ गते, ०६:०९ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी टर्कीसँग ३–२ गोलले पराजित भएको हो ।खेलमा सुरुवाती अग्रता भने घरेलु टोली जर्मनीले लिएको थियो । खेलको पाँचौ मिनेटमा काई हाभेट्र्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३८ औं मिनेटमा फेड्री काडिओग्लुले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा ल्याए ।पहिलो हाफको इन्जुरी समयमा केनान इल्डिजले गोल गर्दै टर्कीलाई २–१ गोलले अघि बढाए । यता, ४९ औं मिनेटमा निकलास फुल्क्रगले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा ल्याए ।तर, ७१ औं मिनेटमा युसुफ सारीले पेनाल्टीमार्फत गोल गर्दै टर्कीलाई ३–२ गोलको जित दिलाए । #मैत्रीपूर्ण फुटबलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ३ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ४ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ५ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ६ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ७ भारतको केरलामा निपाह भाइरसबाट चार जना संक्रमतिThe Film Nepal