गृहपृष्ठ ∕ नेपाल ∕ त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित भारतीय महिला पक्राउत्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ नेपालीपत्र सोमबार, २०८० मंसीर ४ गते, १४:४३ मा प्रकाशित नेपाल काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसँगै एक भारतीय नागरिक पक्राउ परेका छन्। कतारको दोहाबाट काठमाडौँ आएका उनलाई प्रहरीले बिहान १० बजे पक्राउ गरेको हो।पक्राउ पर्नेमा ३२ वर्षीया महिला किमरो साँगी रहेकी छन्। उनी इथोपियाबाट दोहा हुँदै आएकी काठमाडौँ आएकी थिइन्।उनी भारतको मिजोरोम राज्यकी हुन्। प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ।काठमाडौँबाट उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ। #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ४ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस बैठक स्थगित ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal