गृहपृष्ठ ∕ नेपाल ∕ तीनकुने क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन नपाइनेतीनकुने क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन नपाइने नेपालीपत्र शुक्रबार, २०८० मंसीर ८ गते, १३:१३ मा प्रकाशित नेपाल काठमाडौँ। प्रहरीले काठमाडौँको तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले आज शुक्रबार पनि प्रदर्शन गरेपछि प्रहरीले चारजना भन्दा बढी भेला हुन नपाइने बताएको हो।शुक्रबार बिहान प्रदर्शनमा आएका प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। #तीनकुने क्षेत्र #भेलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ४ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ५ ललितपुर महानगरको बजेट साढे ६ अर्ब ६ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड ७ आज बस्ने प्रतिनिधिसभा बैठकमा दलका नेताहरूले सम्बोधन गर्नेThe Film Nepal