गृहपृष्ठ ∕ खेल ∕ च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमैच्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमै नेपाली पत्र बिहीबार, २०८० मंसीर १४ गते, ०६:५० मा प्रकाशित खेल एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित हात पारेको हो ।रियललाई जित दिलाउन रोड्रिगो, जुड बेलिगहम, पाज मार्टिनेजले र जोसेलुले एकएक गोल गरे ।त्यस्तै नापोलीका लागि साइमन र एंगुइसाले एकएक गोल गरे ।समुह सी मा रियल अपराजित रहेको छ ।रियलले पाँच खेलबाट १५ अंक जोडेको छ र शिर्ष स्थानमा रहेको छ ।नापोली सात अंकका साथ दोस्रो स्थानमा रहेको छ । #च्याम्पियन्स लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ४ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस बैठक स्थगितThe Film Nepal