गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किएएकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किए नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १४:३५ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेन्द्र बिष्टसहित बैतडी जिल्ला अध्यक्ष महादेव भट्टसहित केही नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्। उनीहरुलाई बिहीबार बैतडीको गोठालापानीमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।एमालेले सुरु गरेको झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आयोजित आमसभामा ओलीले टीका लगाएर उनीहरुलाई स्वागत गरे।एकीकृत समाजवादीका दार्चुला जिल्ला इन्चार्जसमेत रहेका बिष्ट एमाले बैतडीका अध्यक्ष पनि थिए। उनी एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए।एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी पनि एमालेमा फर्किएका छन्।त्यस्तै, कांग्रेसबाट कारबाहीमा परेका सरस्वती कोली र रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभावकाठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ताएजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्युपाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको म किन बदलिने ?म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदोधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal