गृहपृष्ठ ∕ नेपाल ∕ पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण: परराष्ट्रमन्त्रीपोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण: परराष्ट्रमन्त्री नेपालीपत्र शुक्रबार, २०८० मंसीर २२ गते, १७:०० मा प्रकाशित नेपाल काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय सुझबुझपूर्ण भएको बताएका छन्।शुक्रबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा बोल्दै परराष्ट्रमन्त्री साउदले पोर्चुगलमा नेपाली नागरिकको संख्या बढिरहेका कारण उनीहरूको हक हितमा काम गर्नका लागि दूतावास खोल्ने निर्णय भएको बताएका छन्।उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित तथा चासो अभिवृद्धि गर्दै विदेशमा रहेका हरेक नेपालीको रक्षा गर्नु परराष्ट्र नीतिको आधारभूत काम भएको भन्दै क्षमताले भ्याएसम्म कूटनीतिक पहुँच र उपस्थिति विस्तार गर्दै लैजाने सरकारको नीति रहेको बताए। #पोर्चुगलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलकाठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएकाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीThe Film Nepal