गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, ११:५३ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बंगाली फिल्म उद्योगका चर्चित गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा अनुपको निधन भएको हो ।अनुप घोषाल लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।तर, उपचारका क्रममा शुक्रबार दिउँसो १ः४० बजे गायकको मृत्यु भएको हो ।अनुप घोषाल बलिउडका चर्चित गायक थिए । अनुप घोषालको हिन्दीमा सबैभन्दा लोकप्रिय गीत ‘तुझसे नाराज नही जिंदगी’ हो । यो बलिउडको सदाबहार गीतहरू मध्ये एक हो। यसबाहेक उनले उद्योगमा धेरै गीत गाइसकेका छन् । अनुप कोलकाताका थिए। बलिउड बाहेक उनले बंगाली र भोजपुरी गीत पनि गाएका छन् । #गायक अनुप घोषालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ३ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ४ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ५ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्टThe Film Nepal