Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको गगन थापाको दाबी

सत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको गगन थापाको दाबी


पाल्पा। नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले सरकारको मुल्याङ्कन गरिरहेको दाबी गरेका छन्।

पाल्पाको सदरमुकाम तानसेनमा आज आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले काम देखाउन नसकेका मन्त्रीहरुको पनि समिक्षा भइरहेको र मन्त्री हेरफेरको सम्भावना रहेको जिकीर गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे कार्यकाल बितिसक्दा पनि सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै उनले सरकारलाई सुशानमा केन्द्रित बनाउन सिंगो कांग्रेस पार्टी सशक्त ढंगले लागेको छ भने।

अब बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने निष्कर्षमा आफुहरु पुगेकाले पार्टीका कार्यक्रम गाउँ केन्द्रित बनाउन थालेको पनि महामन्त्री थापाको भनाइ थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT