गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्तिविप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्ति नेपालीपत्र सोमबार, २०८० पुस २ गते, १४:१३ मा प्रकाशित राजनीति काठमाडौँ। समाजवादी मोर्चा, नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डविरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ।सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक माधव नेपालले अदालतको आदेशप्रति गम्भिर ध्यानाअर्कषण भएको बताएका छन्।उनले देशको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौता कार्यान्वन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।‘केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा, नेपालको गम्भिर रुपमा ध्यानाअर्कषित भएको छ।’ विज्ञप्तिमा भनिएको छ ‘मुलुकको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गदछौं।’ #अदालत #विप्लवग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदनधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि ३ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ४ कतारले गरायो ठूलो सम्झौता ! हमास दुई शर्त राखेर ५० जना बन्धकहरूलाई रिहा गर्न सहमत ५ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ६ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ७ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भनेThe Film Nepal