Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनका ज्वाई क्याप्टेन (रिटायर्ड) मुहम्मद सफदरले बुधबार यो जानकारी दिएका हुन् ।

शरीफकी छोरी मरियम नवाजका पति सफदर मनसेराका बासिन्दा हुन्।

नवाजले बिहीबार अर्थात् आज राष्ट्रिय सभाको ‘एनए १५ मनसेरा–तोरघर निर्वाचन क्षेत्र’बाट उम्मेदवारी दर्ता गर्ने उनले बताए ।

मानसेरा हजारा डिभिजनको हिस्सा हो जुन पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन) को गढ मानिन्छ। तर, मानसेरा बाहेक पूर्व प्रधानमन्त्री नवाज शरीफले लाहोरबाट पनि चुनाव लड्ने बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT