गृहपृष्ठ ∕ नेपाल ∕ नेपाल प्रहरीका सई घिमिरे आफ्नै घरमा मृत अवस्थामा भेटिएनेपाल प्रहरीका सई घिमिरे आफ्नै घरमा मृत अवस्थामा भेटिए नेपालीपत्र आईतबार, २०८० पुस ८ गते, १२:०९ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरभक्तपुर । भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् ।सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आइतबार बिहान ७ बजे आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए ।४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।प्रहरी निरीक्षक ढुंगानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । पोष्टमर्टमको लागि प्रहरीले शव अस्पतालमा लगेको छ । #भक्तपुर #मृतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयोकाठमाडाैँ । एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमानधनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको उच्च अदालतमा तीन महिलासहित २७ जना न्यायाधीशमा सिफारिशकाठमाडाैँ । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ । हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौताकाठमाडाैँ । नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धमा योगदान पुर्याउने उद्देश्यले थिङ्क ट्याङ्क स्तरमासम्झौता भएको छ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउझापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको…काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने बताएका छन् । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टितधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ३ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ४ संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै ५ ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइThe Film Nepal