Techie IT
२०८२ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु

ओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु


एजेन्सी । ओडिशामा तीनवटा रेल एकआपसमा ठोक्किएर भएको भीषण रेल दुर्घटनामा २८८ जनाभन्दा बढीको मृत्यु भएको छ।

रेलवे ठूलै परिवर्तनबाट गुज्रिरहेको अवस्थामा यो दुर्घटनाका कारण रेलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्न थालेको छ ।

विज्ञहरूका अनुसार ओडिशा रेल दुर्घटना २० वर्ष भन्दा बढीमा देशको सबैभन्दा घातक रेल दुर्घटना हो।

यसलाई रेलवेको कायाकल्पको योजनाका लागि पनि झट्का मानिएको छ ।

छत्तीसगढको किरोरी माल इन्स्टिच्युट अफ टेक्नोलोजीका मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख प्रकाश कुमार सेनले भने, ‘रेलवेको सुरक्षा रेकर्ड वर्षौंमा सुधार भएको छ, तर अझै धेरै काम गर्न बाँकी छ ।’

बढ्दो माग पूरा गर्न रेलवेले धेरैभन्दा धेरै रेलहरू सञ्चालनमा ल्याइरहेको छ तर तिनको मर्मतका लागि कर्मचारी पर्याप्त तालिम नभएको वा कामको बोझ धेरै भएको रेलवे विशेषज्ञहरू बताउँछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रित

एजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

Techie IT