Techie IT
२०८१ वैशाख २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालयी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय


काठमाडौँ । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ ।

बैठकले नेपाल चीन व्यपार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गर्ने निर्णय गरेको छ ।

यस्ता छन् बैठकका पछिल्ला १२ निर्णय




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

काठमाडौँ । दिउँसो दुई बजेको लागि तय भएको प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन सकेको छैन । दलहरुबीच सहमति नभएपछि बैठक

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले

पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्

Techie IT